• देशभर मौसम बदली हुँदै, केही स्थानमा चट्याङसहित पानी पर्ने

    काठमाण्डौ, २२ फागुन । पश्चिमी वायुको असरका कारण आज देशभर मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा हावाहुरी, मेघ गर्जन ,चट्याङ र असिनासहित पानी पर्ने संभावना रहेको विभूति पोखरेलले जानकारी दिइन्।सुदुरपश्चिमका केहि स्थानमा विहानैदेखि मौसम बदली भई केही स्थानमा पानी समेत पर्न सुरु भएको छ।यस्तै, पश...

  • प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोजपुरमा पनि दीप प्रज्वलन

    भोजपुर, २१ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । बुधबार भोजपुर सदरमुकाममा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रधानमन्त्री ओलीलाई उनक...

  • भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    भोजपुर, २१ फागुन । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पौवादुङमा गाउँपालिकाको श्यामशिलाबाट सामान बोकेर तिवरीभञ्याङ तर्फ जादै गरेको को २ त ५९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नं. १ घर भएका सहचालक २६ वर्षीय जनक भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । द...

  • आन्दोलनरत शिक्षकको चेतावनी : ‘माग पुरा नभए सामूहिक राजीनामा दिएर थप आन्दोलन गर्छौ’

    भोजपुर, २१ फागुन । भोजपुर क्याम्पसका आन्दोलनरत शिक्षकले माग पुरा नभए आन्दोलनलाई थप शसक्त बनाउने  चेतावनी दिएका छन् । १६ गतेबाट करारको माग राख्दै 'पेन डाउन' गरिरहेका आंशिक शिक्षकहरुले पेशाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । लामो समयबाट ज्यालादारीमा सेवा गर्दै आएको भएपनि त्रिभुवन विश्व विद्यालयले वौद्ध...

  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

    काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्या...

  • भोजपुर क्याम्पस प्रकरण : ७२ घण्टा भित्र समस्याको समाधान गर्न स्ववियूको माग

    भोजपुर, २१ फागुन । भोजपुर क्याम्पसको पाठनपाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । पठनपाठन सुचारु गर्न भन्दै स्वतन्त्र विद्यार्थी यूनियनले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेको छ, भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ । गत १६ गतेबाट आं...

  • भोजपुर क्याम्पसमा पठनपाठन सुचारु गर्न विद्यार्थीको दवाब, समस्याको समाधन नभए आन्दोलनमा जाने चेतावनी

    भोजपुर २१ फागुन । बन्द रहेको भोजपुर बहुमुखी क्याम्पसको पठनपाठन सुचारु गर्न माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ । गत १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थीले दबाव स्वरुप ध्...

  • अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त

    काठमाडौं,२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले डा।युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको स...

  • बलात्कार आरोपित कृष्णदास कारागार चलान

    इटहरी, २१ फागुन । बलात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । आज जिल्ला अदालत सुनसरीमा पुगी गिरीले आत्मसमर्पण गरेका छन् ।अदालतमा उपस्थित भएका गिरीलाई आजै थुनुवा पुर्जी थमाईएको छ । अदालतको पत्रसँगै गिरीलाई झुम्का कारागार कारागार चलान गरिएको हो ।मुद्दाको फैसला नआउन्जेल गिरी अब झुम्का कारागारमा थुन...

  • ५ देशमा उडान रोक्न आदेश

    काठमाडौं, २० फागुन । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजालसले चीन , जापान , दक्षिण कोरिया , बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको छ । संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रि...