• मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोरङ, २५ फागुन । मोरङको रतुवामाई नगरपालिका(८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले अचानक ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर ल्याउने क्रममा बाट...

  • भोजपुरमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ

    भोजपुर,२४ फागुन ।भोजपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो । राईलाई आज (शनिबार) भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहे...

  • घुम्‍न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता

    धनकुटा । भारतबाट नेपाल घुम्‍न आएका एक भारतीय नागरिक धनकुटा नगरपालिका -९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन्। भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा त्यस नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। शन...

  • उपत्यकामा १४ हजार ग्यास सिलिण्डर थपिँदै, आयल निगम भन्छ– कसैको सिलिण्डर रित्तो हुँदैन

    काठमाडौं २४ फागुन । खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने ड...

  • अरुण तेस्रोको कामले गति लिएकोमा भारत खुशी

    काठमाडौं , २३ फागुन। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार भेटवार्ता भएको छ । ऊर्जामन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा खुसी व्यक्त गरे । अरुण तेस्रोको ३० प्रतिशत काम सम...

  •  १३ विपन्न परिवारलाई जस्तापाता वितरण

    भोजपुर, २२ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –३ अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका १३ परिवारलाई जस्ता पाता वितरण गरिएको हो । वडा कार्यालयको बजेटबाट पत्येक परिवारलाई औषतमा साढे तीन बन्डेलका दरले जस्तापा...

  • भोजपुरमा विप्लव समूहका जिल्ला सदस्य हतियार सहित पक्राउ

    भोजपुर, २२ फागुन । भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् ।  टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले परियारलाई गत बुधबार राति हातहतियार सहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको हो । परियारको सा...

  • कपिलवस्तुमा आगजनीको जिम्मा विप्लव समूहले लियो

    काठमाडौं,२२ फागुन । कपिलवस्तुका दुई स्थानमा स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा गएराति आगजनी गरिएको थियो । ती गाडीहरु हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर...

  • चट्याङ लागेर एकको मृत्यु

    डोटी, २२ फागुन । चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो । गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।...

  • जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना, वडा सचिवको मृत्यु

    गोरखा, २२ फागुन । गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका छन् । अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बोकेको बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो...