• भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

    भोजपुर, १ चैत्र । भोजपुरको आमचोक गाउँपालिका –९ को माजदखानीमा ट्याक्टर दुर्घटना हुँदा सह –चालकको मृत्यु भएको छ । भित्री सडक हुँदै दुम्मानाबाट रानीटारबाट तर्फ जादै गरेको ना ३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडाको बोक्सेटार घर भएका सह–चालक १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...

  • भोजपुरमा मुढाले किच्दा एक गम्भिर घाइते, ४ जना प्रहरी नियन्त्रणमा

    भोजपुर, १ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका -२ नौलेगाउँमा काठको मुढाले किच्दा एक जना गम्भिर घाइते भएका छन् । दाउरा काट्ने क्रममा १०० मिटर माथिबाट लडेर आएको मुढाले किच्दा सडकमा काम गरिरहेका मजदुर बाँके घर भएका ४० वर्षीय सहितराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजबंशीले जान...

  • भोजपुरमा ट्रकको ठक्करबाट दुई घाइते, घाइते दुवैलाई धरान लगियो

    भोजपुर, ३० फागुन , भोजपुरको पानीट्याङ्कीमा ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार भोजपुरबाट लेगुवा तर्फ जादै गरेको ना ८ख ८०३८ नम्बरको ट्रकको पछाडीको फलेकले लाग्दा षडानन्द नगरपालिका-९ बस्ने ४६ वर्षीय जनरुपा राई तामाङ र उनकी छोरी २४ वर्षीय मनु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घाईत...

  • मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता

    विराटनगर,३० फागुन ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ।आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन्। भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेम...

  • वडा कार्यालयद्धारा स्थानीयलाई निःशुल्क मास्क वितरण

    भोजपुर, ३० फागुन । कोरोना भाइसर (कोभिट –१९) बाट बच्नको लागि नि ःशुल्क मास्क वितरण गरिएको छ । स्थानीयलाई यस रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यका साथ अरुण गाउँपालिका– ७ सिक्रेटार जरायोटार वडाले एक हजार ४०० जनालाई निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाध्यक्ष डिल्लीराम अधिकारीका अनुसार वडा भरिका सबै करिब दुई हजार ...

  • वडा कार्यालयद्धारा स्थानीयलाई निःशुल्क मास्क वितरण (भिडियो सहित)

    भोजपुर, ३० फागुन । कोरोना भाइसर (कोभिट –१९) बाट बच्नको लागि निःशुल्क मास्क वितरण गरिएको छ । स्थानीयलाई यस रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यका साथ अरुण गाउँपालिका– ७ सिक्रेटार जरायोटारले एक हजार ४०० जनालाई निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाध्यक्ष डिल्लीराम अधिकारीका अनुसार वडा भरिका सबै करिब दुई हजार ५०० ज...

  • भोजपुरमा शिशुको हत्या गर्ने जोडी कारागार चलान

    भोजपुर, ३ चैत्र । जिल्ला अदालत भोजपुरले अवैध सम्बन्धपछि बच्चा जन्माएर फाल्ने महिला सहित पुरुषलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुरकोहतुवागढी गाउँपालिका –२ रानीवासकी ३५ वर्षीय अञ्जना राई र उनीसंग अवैध सम्बन्ध राख्ने सोहि ठाउँका ४० वर्षीय रोशन राईलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । अञ्जानाले...

  • आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौ, ३० फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दुईदिन हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हावाहुरीसहित चट्याङ पर्ने सम्भावना पनि रहेको छ ।पश्चिमी वायुको प्रभाव आजदेखि पूर्वी र मध्य पहाडी भूभागमा पर्ने महाशाखाले बताएको छ । त्यसपछि हिमाली क्षेत्रमा हि...

  • चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु

    काठमाण्डौ, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेक...

  • अन्तत् पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार

    काठमाडौ, ३० फागुन । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो ।...