• प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो, स्वाब परीक्षण संख्या पनि बढ्दै

    विराटनगर, २५ चैत्र । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ ...

  • कोरोना भाइरसबाट बच्न पौवादुङमा गाउँपालिकाद्धारा उच्च सतर्कता, तीन वटा नाका सिल गर्दै हेरालुको व्यवस्था

    भोजपुर, २५ चैत्र । पौवादुङमा गाउँपालिकाकाले कोरोना भाइरस(कोभिड–१९) बाट बच्नको लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । गाउँपालिकाले लकडाउनको अवस्थामा विभिन्न खाले सेवा सुविधा प्रदान गर्न साथै जनचेतनाका जगाउनको लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा ‘कोभिड–१९ ¥यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ । गाउँपालिकाले आ...

  • प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

    विराटनगर, २४चैत्र । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको...

  • प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो

    विराटनगर, २४ चैत्र । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरक...

  • संकटसंग जुध्न प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

    विराटनगर, २३ चैत्र । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन् । बैठक बसी राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन । जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियम...

  • कोभिड–१९ : भोजपुरमा तीन कैदमुक्त

    भोजपुर, २३ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका तीन जना कैदी छुटेका छन् । बहुविवाह मुद्धामा जेल जिवन विताईरहेका उनीहरुलाई बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि आज (आइतबार) कैदमुक्त गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र आधिकारीले जानकारी ...

  • भोजपुरका तीन युवाको कोरोना रिपोर्ट नेगेटिभ

    भोजपुर, २२ चैत्र । कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । त...

  • भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुग्यो,विदेशबाट फर्कर्नेहरु उच्च निग्रानीमा

    भोजपुर,२० चैत्र । भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं.१ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यामिक विद्यालय...

  • सिक्रेटार वडा कार्यालयले बनायो क्वारेन्टाइन

    भोजपुर, १४ चैत्र । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको अरुण गाउँपालिका – ७ सिक्रेटारले क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन वडा कार्यालयले सम्पूर्ण सुविधा सहितको क्वारेन्टाइन निर्माण गरेको हो । वडामा रहेको सामुदायिक भवनमा वडाको लगानीमा क्वारेन्टाइन निर...

  • आज देखि हवाई उडान, लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

    काठमाडौं, ९ चैत्र । सरकारले चैत ९ देखि हवाई उडान र केही समयका लागी लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुका साथै ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उड...