• प्रदेश एक मा आजसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण

    विराटनगर ६ बैसाख । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सुनसरीको हरिनगर...

  • पौवादुङमा गाउँपालिकाद्धारा आरडीटी विधिबाट २५ जनाको कोरोना परिक्षण

    भोजपुर, ६ वैशाख । पौवादुङमा गाउँपालिकामा द्रुत परिक्षण विधि (आरडीटी)बाट २५ जनाको कोरोना भाइरस (कोभिड १९) को परिक्षण भएको छ । स्थानीयसंगै विदेश तथा विभिन्न जिल्लाबाट आएका   क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी विधिबाट परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए । गाउँपालिका ...

  • प्रदेश १ मा पीसीआर विधिबाट ३५५ जनाको कोरोना परीक्षण

    विराटनगर,५ बैशाख । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि...

  • भोजपुरका तीन स्थानीय तहको स्थलगत अनुगमन, स्वास्थ्य उपकरणको अभाव

    भोजपुर, ५ वैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय भोजपुरले स्थानीय तहसंगको सहकार्यमा सकृयता बढाएको छ । प्रशासनले डाक्टरहरु र सुरक्षाकर्मीका प्रमुख सहित जिल्लाका दक्षिणी भेगका स्थानीय तहले कोरोना रोकथामका लागि बनाएका क्वारेन्टाइन वेड र आइसोलेसन वार्डको स्थलगत अनुगमन गरेको हो । प...

  • उदयपुरको मस्जिदमा बसेका आठजनामा कोरोना पोजेटिभ

    उदयपुर, ५ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्। विराटनगरमा रहेको प्रयोगशालामा ...

  • कारवाहीको माग गर्दै ‘अनेरास्ववियू’भोजपुरद्धारा विज्ञप्ती जारी

    भोजपुर,५ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटि भोजपुरले संगठनका जिल्ला समिटि सदस्य तथा स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर क्याम्पसका सभापति माथि कुटपिट भएको विषयमा विज्ञप्ती जारी गरेको छ। विज्ञप्ती  मार्फत संगठनका सदस्य तथा स्ववियूका सभापति प्रकाशसिं राईलाई कुटपीट भएको भन्...

  • समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन गाउँपालिकाको अनुरोध, सम्पर्क नम्बर सार्वजनिक

    भोजपुर, ५ वैशाख ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्र बाहिर रहेका नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको कारण समस्यामा परेका गाउँपालिकाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । कामको शिलशिलामा गाउँपालिका बाहिर रहेका नागरिकलाई ल...

  • प्रदेश १ मा द्रुत परीक्षण विधि ८२६ जनाको कोरोना परीक्षण

    विराटनगर, ४ वैशाख । प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट परीक्षण गर्द...

  • भोजपुरमा लकडाउन उलङ्घन गर्ने ३० जनालाई कारवाही

    भोजपुर ३ बैशाख । जिल्ला प्रहरी कार्यालय भोजपुरले लकडाउन उलङ्घन गर्ने ३० जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । आज सरदमुकामको विभिन्न ठाउँबाट लक डाउन उल्लघंन गर्ने १ महिला र २९ पुरुषलाई कारवाहि गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंसीले बताए । सदरमुकामको चारभञ्ज्याङमा १६, च्याङ्बेनी...

  • मलाई प्रहरीले नियन्त्रणमा लिएको हैन, चरित्र हत्या गर्ने उद्धेश्यले समाचार लेखियो : अध्यक्ष राई

    भोजपुर,  ३ बैशाख । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने विषयमा लेखिएको समाचार प्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन् । गाउँपालिकामा विभिन्न नाकाहरुबाट लुकीछिपी गाउँपालिका प्रवेश गरेका तीन जनालाई क्वारेन्टाइनमा राखेको विषयमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोरोना रोकथाम समि...