• कोटको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

    भोजपुर २० बैशाख ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटमा रहेको आहाले सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो फष्ट रैफल गण भोजपुरका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ६ घण्टापछि नियन्त्रणमा लिइएको हो ।आगो नियन्त्रणका लागि नेपाली सेनाको तर्फबाट सह सेनानी ज्ञान बहादुर अधिकारीको ने...

  • कोभिड–१९ : भोजपुर पौवादुङमाका युवाहरु समिति गठन गरेर सीमा सुरक्षा गर्दै

    भोजपुर, २० बैशाख । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भोजपुरको पौवादुङमा गाउँपालिकाका युवाहरु आफै सीमा सुरक्षामा खटिएका छन् । युवाहरुले समन्वय समिति गठन गरेर गाउँपालिका प्रवेश गर्ने सबै नाकाको सुरक्षाको लागि खटिएका हुन् ।  गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु फत्तेपुर, प्याक्ला बेँसी, मानेडाँडा, कावा, चौकीबारी...

  • (भिडियो सहित) पौवादुङमा गाउँपालिकाद्धारा दुई महिना खान पुग्ने गरि २६ सय परिवारलाई राहत वितरण

    भोजपुर, १९ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोरोना भाइरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका दुई हजार ६ सय बढी परिवारलाई दुई महिना सम्म खान पुग्ने गरि राहत वितरण गरेको हो । लकडाउनसंगै विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोपबाट पीडित भएक...

  • पौवादुङमा गाउँपालिकाले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्ने

    भोजपुर, १५ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धार गरेर गाउँपालिका ल्याउने भएको छ । गाउँपालिकाले निर्णय नै गरेर काठमाण्डौ, विराटनगर, इटहरी धरान लगाएतका ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई २१ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा गाउँपालिका ल्याउने व्यवस्था गर्न ला...

  • भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो

    भोजपुर,१४ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका – ४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकेर घर तर्फ आउदै गरेका कार्कीको बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ...

  • स्वास्थ्य सामग्री बोकेर मुख्यमन्त्री शेरधन राई सहितको टोली भोजपुरमा

    भोजपुर १३ बैशाख । हतुवागढी गाँउपालिका–६ का २६ वर्षीय एक पुरूषमा वैशाख ११ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि वैशाख १३ गते सो क्षेत्रमा प्रदेशका मन्त्रीहरूले अनुगमन गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे, भोजपुरका प्रमुख जि...

  • हतुवागढीमा कोरोना पुष्टिभएसंगै पौवादुङमा गाउँपालिका प्रवेशमा रोक

    भोजपुर,१२ वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसंग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाई गरिएको छ । पौवादुङमा गाउँपालिका–६ ठुलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सीमाना पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्य...

  • भोजपुरमा पनि भेटिए कोराना संक्रमित, हतुवागढीका युवकको पीसिआर रिपोर्ट पोजेटिभ

    भोजपुर, ११ वैशाख । भोजपुरमा एक युवकमा कोरोना संक्रमण पीसिआर रिपोर्ट पोजेटिभ देखिएको छ  । गत मंलगबार द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएका उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत परिक्षण ...

  • भोजपुरमा आरडिटी पोजेटिभ युवकको सम्पर्कमा रहेका पाँच जनाको रिपोर्ट नेगेटिभ

    भोजपुर, १० वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । गत फागुन ३० गते साउदी अरब...

  • भोजपुरमा १२१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    भोजपुर, ९ वैशाख । भोजपुरमा हाल सम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट एक सय बढीको कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । विदेश तथा विभिन्न जिल्लाबाट मजदुरी गरेर आएका जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका १२१ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ ।...