भोजपुर, २७ फागुन । प्रदेश १ का पूर्वमुख्यन्त्री तथा एमाले नेता शेरधन राईले विकास, समृद्धी, सुशासन,सडक पुल खानेपानी, गुणस्तरिय स्वास्थ्य सेवा, स्वच्छ खानेपानी विजुली सिचाई जस्ता गुणस्तरिय सेवाबाट जनतालाई जड्नु आफ्नो मुख्य चहान रहेको बताएका छन् । संघीयता कार्यान्वयन भएपछि तीन तहको सरकारको प्राथमिकतामा स्वास्थ्य, शिक्षा,...