संखुवासभा,१४ मंसिर । संखुवासभामा निर्माण सुरु भएको अरुण–३ जलविद्युत् परियोजनाका लागि आवश्यक सामान ढुवानीमा समस्या भएको छ। जीर्ण कोसी राजमार्गका कारण सामान ढुवानीमा समस्या भइरहेको परियोजनाले जनाएको छ। परियोजनाका प्रमुख कार्यकारी अधिकृत सतिसकुमार शर्माले परियोजना स्थलसम्म जोड्ने कोसी राजमार्ग जीर्ण हुँदा सामान ढुवानीमा...
अर्थ
-
-
भोजपुर हातेमालो समाज युएईद्धारा तीन विद्यालय तथा एक स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण
भोजपुर २७ कार्तिक । भोजपुर हातेमालो समाज युएईले मंगलवार एक कार्यक्रम गरि जिल्लाका तीन विद्यालय, एक स्वास्थ्य संस्था र एक गुम्वालाई सामाग्री हस्तान्तरण गरेको छ । समाजले टेम्केमैयुङ् गाउँपालिका–५ खावा चोलन्तीमा रहेको जनता प्राथामिक विद्यालय, महेन्द्र आधारभुुत विद्यालय र साकेला प्रथामिक विद्यालयलाई खेलकुद तथा स्टेशनरीक...
-
तीजको दिन आज यस्तो छ सुन चाँदीको मुल्य
काठमाडौं । बजारमा आज सुनको मूल्य तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार रुपैयाँ माथि पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य बढ्दै गर्दा चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय १...
-
फेरि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय १५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय १० रुपैयाँमा का...
-
अमेरिकी डलर अहिलेसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो । यसअ...
-
निगमले बढायो तेलको भाउ
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्...
-
भोजपुरको दावा वजारमा अनुगमन, डेढ लाख वरावरको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट
भोजपुर, २ भदौ । भोजपुर सदरमुकामबाट पश्चिमी क्षेत्रमा अवस्थित दावा वजारबाट डेढ लाख वरावरको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट गरिएको छ । सो क्षेत्रमा रहेका सवै पसलहरुको अनुगमनको क्रममा सो वरावरको सामग्री नश्ट गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा २०७२ सालमा नै म्याद गुज्रिएको सामग्री समेतका फेला परेको अनुगम...
-
भोजपुरको अरुण गाउँपालिकाद्धरा विगतमा राज्यको तर्फबाट अपाङ्गाता भत्ता नपाएका १ सय २० जनालाई भक्ता वितरण
भोजपुर २५ साउन । भोजपुरको अरुण गाउँपालिकाले राज्यको तर्फबाट विभिन्न कारणले अपाङ्गता भक्ता नपाएकाहरुलाई अपाङ्गता भक्ता वितरण गरेको छ । गाउँपालिकाको निर्णय अनुसार गत आर्थिक वर्षमा गाउँपालिका भित्र रहेका १ सय २० जनालाई वार्षिक ६ हजारका दरले अपाङ्गता भक्ता वितरण गरेको गाउँपालिका अध्यक्ष गजेन्द्र वहादुर कार्कीले जानकारी दि...
-
महानगरका जनप्रतिनिधिको तलब १२ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ । उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजाखर्...
-
मुख्यमन्त्री राईको निर्देशन : बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगरौं
विराटनगर १२ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्यालयले आयोजना ग...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 17
- Next Page »