• विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

    राजविराज, २ माघ ।उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी तथा युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो । अस...

  • सबै स्थानीय तहमा रोजगार संयोजक

    सरकारले बेरोजगारको तथ्यांक संकलन, रोजगारीको खोजी र बेरोजगार निर्वाह भत्ता वितरणका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक राख्ने भएको छ । मन्त्रिपरिषद्ले पुस १७ गते ‘रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड २०७५’ पारित गरी प्रत्येक स्थानीय तहमा एक/एक जना रहने गरी संयोजक राख्ने निर्णय गरेको छ । श्रम, रोजगा...

  • माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

    काठमाडौँ, २९ पुस । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको...

  • उद्योग वाणिज्य संघ घोडेटार साखाको अध्यक्षमा श्रेष्ठ

    भोजपुर,२८ पुस । भोजपुर उद्योग वाणिज्य संघ घोडेटार साखाको अध्यक्षमा ओम बहादुर श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रबार राती सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी हरि बहादुर श्रेष्ठलाई ३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । ओम श्रेष्ठले ४९ मत र हरि बहादुर श्रेष्ठले १९ मत  ल्याएका थिए । त्यस्तै प्रथम उपाध्यक्षमा भिम प्रध...

  • वनको कालिज शहरको रेस्टुराँ छिरेपछि

    काठमाडौं । कालिज, नेपालीहरूको जनजिब्रोमा झुण्डिएको तर मासु खाने प्रयोजनका लागि सहजै पाउन नसकिने पक्षी हो । ‘कालिजको मासु खाने रु’ भन्नेबित्तिकै यसले गाउँदेखि शहरसम्मका धेरैको ध्यान खिच्ने गरेको छ । अझ नेपालका वनजंगलमा मात्र पाइने कालिजको मासु कानूनअनुसार सहजै खान पाइने कि नपाइने भन्ने विषयमा पनि धेरैलाई जानकारी छैन । त...

  • सुनको भाउ तोलमा ६० हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ बुधबार २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ । यस्तै चाँदीको भाउ रु ५ बढेर ७६० पुगेको छ ।...

  • व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

    काठमाडौँ, २४ पुस । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्य...

  • ५ करोडको लगानीमा वाइन उद्योग

    रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५ करोडको लगानीमा जुस तथा वाइन उद्योग सञ्चालनमा आएको छ । वाइन उत्पादनका लागि कच्चा पदार्थ संकलन तथा प्रशोधनको काम भइरहेको छ । स्थानीय वनमा पाइने टिमुर संकलन गरी त्यसको प्रशोधन थालिएको छ । उद्योगमा आठबीसकोट नगरपालिकाको ४० प्रतिशत र नगरपालिकाभित्रका उद्यमी तथा युवाहरूको ६० प्रत...

  • गाउँपालिकाको निर्देशनमा जलविद्युत आयोजनाको काम रोकियो

    २३ पुस, । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ स्थित निर्माणाधीन स्वेत गंगा जलविद्युत आयोजनाको काम एक हप्तादेखि रोकिएको छ । स्थानीयको माग वेवस्ता गरेको भन्दै गाउँपालिकाले आयोजनालाई काम रोक्न लगाएको हो । प्रभावित क्षेत्रका वासिन्दाले राखेको माग वेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहितको टोलीले निर्माणस्थलमै गएर काम ...

  • व्यापारको अनौपचारिक हिस्सालाई पनि हेरौंः अर्थमन्त्री

    काठमाडौं २९ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय व्यापारको अनौपचारिक हिस्साको पनि अध्ध्यन हुनुपर्ने बताएका छन् । उनले अन्तर्राष्टिय ब्यापारमा अनौपचारिक हस्यिाा आधा भन्दा बढी रहेको सुनिएको भन्दै त्यसबाट बस्तुनिष्ठ अध्ययन आवश्यक रहेको बताएका हुन् । उनले यस्तो ब्यापारको आकार पनि ठूलो रहेको भन्दै उनले दक्षि...