• प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट

    बिराटनगर १ असार । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लाग...

  • सातै प्रदेशको बजेट आज, कुन प्रदेशमा कति

    काठमाडौं । सातवटै प्रदेशले आज आफ्नो दोस्रो बजेट ल्याउँदैछन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ ...

  • पुनर्निर्माणमा भारत सरकारको १ अर्ब ६० करोड सहयोग

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आवास पुनर्निर्माणका लागि अर्थसचिव डा। राजन खनाललाई रू। १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । उनले अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा सोमवार उक्त रकम हस्तान्तरण गरेका हुन् । भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्...

  • उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

    उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् । यो वर्ष महानगरपालिकाहरुले ७ अर्ब ७५ करो रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाल...

  • वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री खतिवडा

    काठमाडौँ । अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६र७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, य...

  • मर्जरमा जाने तयारीमा २५ बैंक तथा वित्तीय संस्था

    काठमाडौं । २५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । वाणिज्य बैंक, फाइनान्स, विकास बैंक र लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने तयारी गरेका हुन् । मर्जरका लागि कतिपय कम्पनी साधारणसभामार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् भने कतिपय कम्पनीले मर्जरको प्रस्ताव राख्दै साधारणसभा बोलाएका छन् । नेपाल इन...

  • विदेशबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन, ९ अर्ब रुपैयाँ अनुदान

    काठमाडौं । सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाइएको हो । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइले बताए । सबै प्रदेशमा नमुना औद्योगिक कृष...

  • रेल तथा मेट्रो विकासको लागि ७ अर्ब ७० करोड बजेट

    काठमाडौं, १५ जेठ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले हरेक प्रदेश...

  • विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व सङ्कलन

    विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कुल ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महीनाको अवधिमा लक्ष्यमा ७४।६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गत वर्ष सोही अवधिमा २५...

  • सुन चाँदीको भाउ घट्यो

    काठमाडौँ । सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । आईतवारको तुलनामा सुन प्रति तोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो । छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा करोबार भै...