• भोजपुरका युवामा कृषिको मोह बढ्दो, कुखुरापालनबाट राम्रो आम्दानी गर्दै ‘दिपक'( भिडियो पनि छ)

    भोजपुर, १९ साउन । भोजपुर । जिल्लामा पछिल्लो समय युवामा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । https://youtu.be/u7-Ng1Z2pJk यसैका उदाहरण बनेका छन् भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवे...

  • १० लाखदेखि ५ करोडसम्म ऋण चाहिए राष्ट्रिय बाणिज्य बैंकले ३.३३५ मै दिने

    काठमाडौं, सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ६ प्रकारका ऋणहरु ३।३३ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ। बैंकले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ। महिला उद्यमीहरुले त २।३३ प्रतिशतमै ऋण पाउने भएका छन्। बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोज...

  • सुनको भाउ अहिलेसम्मकै महँगो

    सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोला...

  • वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

    विराटनगर, १४ साउन । आर्थिक वर्ष २०७५र७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ। वार्षिक बजेट ३६ अर्ब ४३ करोड १० लाख ४० हजार रूपैयाँमा २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो। कार्यालयका अनुसार सो अवधिमा पूँजीगत वार्ष...

  • सुन र चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुहोस्

    नेपाली बजारमा बिहीबार छापावाल सुनक तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा...

  • ८ लाखको चेक लिएर गएका उपभोक्तालाई बैंकले २ लाख मात्र दियो

    दोलखा, ३१ असार । रकम अभाव भएपछि पूरा भुक्तानी नपाएको उपभोक्ताले गुनासो गरेका छन् । चालु आर्थिक वर्षको अन्तिम दिन आज मंगलबार स्थानीय सरकारले दिएको चेक बोकेर सदरमुकाम चरिकोटमा रहेको नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड दोलखा शाखामा पुगेका सर्वसाधारणले पाउनुपर्ने सम्पूर्ण रकम नपाएको हुन् । खानेपानी योजना सम्पन्न ...

  • आज कति छ सुनचाँदीको भाउ

    काठमाडौं । बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदी तोलामा रु ७२० मा कारोबार भइरहेको छ। आइतबार पनि सुनचाँदी सोही मू्ल्यमा कारोबा...

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ। शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ। यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघ...

  • विराटनगर भन्सारबाट १ खर्ब ३६ अर्बको आयात, २१ अर्बको निर्यात

    विराटनगर । विराटनगर भन्सार कार्यालयमा आयात र निर्यातबीचको अन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यातबीचको अन्तर १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । विरानगरबाट २०७५ साउनदेखि २०७६ वैशाखसम्म भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३६ अर्ब ११ करोड रुपैयाँको मालबस्तु आयात भएको छ । तर यस अवधिमा २१ अर्ब २...

  • सुनको मूल्यमा नयाँ रेकर्ड, यसकारण मूल्य अझै बढ्न सक्छ

    काठमाडौं । सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च हो । सरकारले बजेटमार्फत सुन आयातमा भन...