• यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

    धरान । गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ । साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले साविकका यातायात समितिको सम्पत्ति सञ्चालन खर्च ...

  • वन कार्यालय भोजपुरको ८५ प्रतिशत योजना सम्पन्न, ११ लाख वढी वजेट फ्रिज

    भोजपुर, ४ असार । वन कार्यालय भोजपुरले गत आर्थिक वर्षमा ८५ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न भएको जनाएको छ । वन कार्यालय अन्तर्गत सञ्चालन भएका विभिन्न ४ ओटा कार्यक्रममा करिव ८५ प्रतिशत कार्यक्रम सम्पन्न भएको कार्यालयको भनाई छ । जसमा सामुदायिक वन विकास तथा कवुलियति वन विकास कार्यक्रममा आएको ६६ लाख ६ हजार रकम मध्ये ५८...

  • भोजपुरको हतुवागढीमा प्रभु बैंकको १५६ औं साखा विस्तार

    भोजपुर,३१ असार । भोजपुरको हतुवागढी गाउँपालिकामा प्रभु बैंकको एक सय ५६ औं शाखा बिस्तार भएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीलाई लक्षित गरि सरल र सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंक सञ्चालनमा ल्याएको बैंकको भनाई छ । गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले आइतवार एक कार्य...

  • पाँच उद्यमी सम्मानित

    भोजपुर, २७ असार । जिल्ला युवा समिति भोजपुरले ५ जना उद्यमीलाई सम्मान गरेको छ ।कार्यालयले लामो समय देखि व्यवसायमा संलग्न युवा उद्यमीलाई सम्मान गरेको हो । सम्मानति हुनेमा शान्ती चेम्जोङ्ग लिम्वु, कमल भुजेल, नविन प्रधान, विवेक श्रेष्ठ र रोसन शाक्य रहेका छन् । सम्मानित सवैलाई सम्मान पत्रको साथ जनही नगद तीन हजार प्रदान गरि...

  • खाँदबारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    संखवासभा,२५ असार । संखुवासभाको खाँदबारी नगरपालीकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सोमबार उद्घाटन गरिएको नगरपालिकाको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । स्थानिय निकायमा जनप्रतिनिधि आएपछि भएको तेस्रो नगरसभामा नगरपा...

  • गाउँपालिकाको बजेटबाट अध्यक्षका बुवाको सालिक

    जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले बुवाको सालिक बनाउन सरकारी बजेट खर्च गरेका छन्। अध्यक्ष यादवले थलाही टोलमा बुवा भोला यादवको सालिक निर्माणका लागि गाउँपालिकाको बजेटबाट २७ लाखको योजना बनाएर रकम खर्च गरेका हुन्। भारतीय सीमाबाट करिब डेढ सय मिटर दूरीमा पर्ने थलाही टोलको मुख्य चोकमै ...

  • प्राइम लाइफ इन्सुरेन्स भोजपुरद्धारा मृत्यु दावी भुक्तानी

    भोजपुर,१३ असार । प्राइमलाइफ इन्सुरेन्स कम्पनी भोजपुरले मृत्यु दावी भुक्तानी गरेको छ । भोजपुर नगरपालिका एक हेलौछाकी निरुषा आलेमगरको मृत्यु भए पश्चात मगरकी आमा पुर्णमाया आले मगरलाई मृत्यु दावी भुक्तानी गरेको हो । मगरले ५ किस्तामा गरि ३२ हजारको विमा जम्मा गरेकोमा कम्पनीले ७१ हजार २ सय ८० मृत्यु दावी भुक्तानी दिएको हो ...

  • बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

    काठमाडौं ७ असार। नेपाल बैंकर्स संघ ९एनबीए० ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्ण...

  • एनजीओहरु नाफामुखी भए, नियन्त्रण गर्छौः मुख्यमन्त्री राई

    विराटनगर ५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा कार्यरत अधिकाश गैरसरकारी संस्थाहरु नाफा कमाउने उदेश्यका साथ केन्द्रित हुदाँ जनताको मन जित्न नसकेको बताए । मुख्यमन्त्री राईले अब जनताको मन जित्ने गरी काम नगर्ने त्यस्ता गैरसरकारी संस्थाहरुलाई प्रदेश सरकारले चाडै कानून निर्माण गरी अनुगमन र नियन्त्रणको पहल था...

  • शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्

    काठमाडौं। राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरे...