• भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

    भोजपुर, १९ चैत । भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तरगत भोजपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो । यहि चैत २५ देखि चैत मसान्त सम्म जिल्...

  • भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै

    भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...

  • दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै

    भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...