ओखलढुङ्गा । ओखलढुङ्गामा बन्चरो प्रहारबाट २ जना गम्भिर घाईते भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका -१ मोली फस्कु बस्ने हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएको हो । उनले शनिबार राती ११ बजेको समयमा सोही स्थान बस्ने बिश्र बहादुर राई र निजकै श्रीमती रत्नमाया राईलाई बन्चरो प्रहार गर्दा शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका हुन् । घाइते दुवैजनालाइ मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त कार्यालयले जनाएको छ ।
ओखलढुङ्गा बन्चरो प्रहारबाट २ जना घाईते
-
भोजपुरमा ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरु
-
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्याङकनमा रामप्रसादराई जिल्लामै पहिलो
-
भोजपुरमा समानुपातिक तर्फको मत परिमाण सार्वजनिक
-
एमाले भोजपुरद्वारा मतदाताप्रति धन्यवाद ज्ञापन
-
अपडेट ः भोजपुरमा ध्रुवराज राईको अग्रता
-
भोजपुरमा एमालेका शेरधन राईको अग्रता
-
यशोधरा माध्यमिक विद्यालयलाई १६ थान डस्बिन हस्तान्तरण
-
भोजपुरको रामप्रसादराई गाउँपालिकामा नेकपाका कार्यकर्तालाई एमालेमा प्रबेश
-
पौवादुङमाको पहल : चैत ५ गतेबाट गाउँपालिकाबाट कर सम्बन्धि सेवा प्रवाह हुने
-
भोजपुरमा २ सय ४१ सदस्यीय नेशनल भोलिन्टियर्स फोर्स जिल्ला कमिटी गठन

















