भोजपुरको अरुण गाउँपालिकामा मावन कंकाल फेला


भोजपुर, १० कात्तिक ।
भोजपुरको अरुण गाउँपालिका ७ को ढुङ्ग्रे खोलामा मावन कंकाल फेला परेको छ । खोलामा टाउको र घुँडाको हड्डी फेला परेको हो ।
उक्त कंकाल तीन वर्ष अघि हराएकी वडा न. ६ की एक मानसिक सन्तुलन गुमाएकी महिलाको भएको आशंकामा डिएन ए परिक्षणको लागि पठाइएको वडा ७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । उक्त स्थानमा महिलाले लगाएको कपडासमेत फेला परेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार