साल्पासिलिछो गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

चालु तर्फ सात करोड १७ लाख र पुँजीगत तर्फ ११ करोड २५ लाख १२ हजार बजेट विनियोज


असार ११, भोजपुर । साल्पासिलिछो गाउँपालिका भोजपुरले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा पहिलो अधिवेशन सम्पन्न गर्दै शुक्रबार आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिका दौलथ कुलुङ राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष अस्मिता राईले विनियोजन बजेट अन्तर्गत चालुगत तर्फ सात करोड १७ लाख र पुँजीगत तर्फ ११ करोड २५ लाख १२ हजार बजेट विनियोज ६० रुपैंयाको ४२ बजेट प्रस्तुत गरेकी थिईन।

गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा, कृर्षी, पर्यटन, खेलकुद र भौतिक पुर्वाधार विशेष प्राथमिकतामा राखेर अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार