भोजपुरमा जुनारको रस सर्कीदा एक जनाको मृत्यु 


भोजपुर, २३ मंसिर ।

भोजपुरको षडानन्द नगरपालिका –१२ सुनखानीमा जुनारको रस सर्कीदा  एक जनाको ज्यान गएको छ । रस सर्कीदा आज स्थानीय ५० वर्षीय  मान बहादुर घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको  छ । स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा घिसिङको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइछ। घटनाको जानकारी पाउन साथ प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी अनुसन्धान थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार