ओखलढुंगा । ओखलढुंगाको सिद्धीचरण नगरपालिका(२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका(१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४स्४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
-
भारतिय पर्यटक कुटिएको विषयमा वडाध्यक्ष हर्कराज राईले मागे माफी
-
पौवादुङमाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’
-
राज्यमन्त्री राईद्धारा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकीको अनुगमन
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम
-
खेल क्षेत्रको विकासमा कोशी प्रदेश सरकारले जोड दिएको छ : राज्यमन्त्री राई
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
-
रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण (भिडियो सहित)
-
भोजपुर क्याम्पस : ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’ अध्यक्षमा शरणकुमार राई निर्वाचित