करेन्ट लागेर १ को मृत्यु, १ सख्त घाइते


शनिश्चरे । मोरङको पथरीशनिश्चरे २ मा सोमवार बुद्धको प्रतिमास्थल सरसफाई र साजसज्जा गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भनें अर्का एकजना सख्त घाइते भएका छन् ।

बुद्धचौकस्थित बुद्धको प्रतिमा सफा गर्दै तोरण टाँग्ने क्रममा नजिकै रहेको पोलको विजुलीको तारले छोएर करेन्ट लाग्दा सोही ठाउँका ६० वर्षीय लोकवहादुर योञ्जनको ज्यान गएको पथरी प्रहरीले जनाएको छ । उनको उर्लावारीको मंगलवार अस्पताल पुर्याएपछि ज्यान गएको थियो ।

दिउँसो १ बजेको समयमा चोकको गोलाकार क्षेत्रमा रहेको प्रतिमास्थलको स्तुपमा चढेको अवस्थामा करेन्ट लागी योञ्जनको ज्यान गएको हो । योञ्जनसँगै रहेका हर्कवीर राई करेन्टको झड्काले उछिट्याएर सडकमा पछारिइ सख्त घाइते हुनु भएका थिए । राईको उपचारका क्रममा धरानबाट विराटनगरको नोवेल अस्पताल रेफर गरिएको छ । नजिकिन लागेको बुद्ध जयन्तीको तयारीका सन्दर्भमा सरसफाई र साजसज्जाका लागि उनीहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार