हिमानी शाह,बर्षकै आकर्षक महिलाको दोश्रो नम्बरमा, को को हुन् १० आकर्षक महिला


 

 

काठमाडौं, ११ पुस । वर्षको सर्वा्धिक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् । हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् ।

कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा गायिका इन्दिरा जोशी, चारमा पूर्व्मिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा हास्यकलाकार दीपा निरौला, सातमा बालखेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी सिपोरा गुरुङ, नौ मा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार