शेरधन राई ९ हाजार भन्दा बढी मतले अगाडि मतले अगाडि



भोजपुर, २१ मंसिर ।

प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १५०५७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्की ५५६९ मत ल्याएका छन् । कार्की भन्दा राई ९ हजार ४ सय ८८ मतले अगाडि छन् । मत गडना रात भरिनै जारी रहने मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार