• कतिसम्म पुग्ला निफ्राको सेयर मूल्य, अब बेच्ने कि किन्ने ?

    सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो। बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भए...

  • शुरू भयो किसान क्रेडिट कार्ड

    काठमाडौं । कृषि ऋणमा सहज पहुँच पुर्‍याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपच...

  • सुनको भाउ बढ्यो

    काठमाडौं, ७ माघ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारक...

  • भोजपुरमा पहिलो पटक तितेपातीको व्यवसायिक खेती शुरु

    भोजपुर, ३ पुस । भोजपरमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यवसायीक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोग विहिन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेतीको शुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी ¥याङका दुई युवा मिलेर तितेपातिको व्यवसायीक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन ...

  • सुनको मूल्य दैनिक बढ्दै, कति पुग्यो आज ?

    काठमाडौं, १६ भदौ । बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोल...

  • अतिविपन्न १५२ घरपरिवारलाई सोलारसंगै दोश्रो चरणको राहत वितरण

    भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले अतिविपन्न तथा गरिव परिवारलाई सोलार सेटसंगै दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिका भित्रका सबै वडाका १५२ घर परिवारलाई २० वाट क्षमताको सोलार सेट र राहत वितरण गरेको हो । तत्काल विद्युत सेवा पुग्न नसकेका भौगोलिक विकटता भएको स्थानमा रहेका स्थानीयलाई लक्षित गरेर सोलार व...

  • लकडाउनले धरासायी बन्दै भोजपुरमा सञ्चालित पोल्ट्री फर्म, दाना अभावले मर्न थाले कुखुरा

    भोजपुर, २२ वैशाख । विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा व्यवसायिक रुपमा कृषि पेशामा लागेका भोजपुरका युवाहरु निरास बन्न थालेका छन् । लकडाउनका कारण व्यवसाय धरसायी बन्न थालेपछि उनीहरुमा निरासा थपिएको हो । जिल्लामा ब्यवसायिक कुखुरापालन, पशुपालन, व्यावसायिक तरकारी खेति लगाएत विभिन्न उद्यमशिल काममा युवाहरु लागेका छन् । उनीह...

  • अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने

    काठमाडौ, ३० फागुन । बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चु...

  • डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने सम्झौता

    डोटी, १६ फागुन । नेपाल सरकारले घोषणा गरेको डोटी, जोरायल गाउँपालिका–२, बुडर औद्योगिक ग्रामको प्रक्रिया अगाडि बढेको छ । औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच शुक्रबार समझदारी भएको छ । सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह–सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालि...

  • तलब भत्तामा मासिक पौने ४२ लाख खर्च

    कैलाली, १३ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री, प्रदेश सभाका पदाधिकारी, सदस्य र अन्यको गरेर पारिश्रमिक, आवास, सञ्चार, पानी, बिजुली, अतिथि सत्कारका लागि मासिक ४१ लाख ८५ हजार नौ सय ७० रुपैयाँ खर्च गर्दै आएको छ। यसमा उनीहरुको इन्धन खर्च भने जोडिएको छैन। सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यले तलब, आवास, पानी बिजुल...