भोजपुर ‘फोनिज’को अध्यक्षमा राजन राई, यस्तो वन्यो, कार्यसमिति !


भोजपुर, १२ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला साखा भोजपुरको तेश्रो अधिवेसन सम्पन्न भएको छ ।

सोमवार भएको अधिवेसनले अध्यक्षमा राजन राईलाई चयन गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा सारादा तामाङ, सचिव प्रदिपचन्द्र राई, सह– सचिव जमुना राई र कोषाध्यक्ष गोकुल भुजेल सहित ९ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।

त्यसैगरी अधिवेसनले प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा किरण राई, सरिता राई, वुद्ध प्रसाद तामाङ, अवतारमान राई, र सन्देश राईलाई छनौट गरेको हो । त्यस्तै प्रदेश प्रतिनिधिमा एक्सन राई, केशर राई र विवेक  राईलाई छनौट गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाण्डौमा हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार