एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटी


२०७४ यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटी भेटिएको छ ।

 

लमजुङको बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधान्याध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्न पत्रमा त्रुटी भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईलाई भनेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार