भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती


भोजपुर,२३ असोज । भोजपुरमा हर्षउल्लासका साथ फूलपाती भित्राईएको छ । फूलपातीको अवसरमा बाजा गाजासहित बजार परिक्रमा पश्चात भोजपुरको प्रसिद्ध सिद्धाकाली मन्दिरबाट नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरमा हर्षउल्लासका साथ फुलपाती भित्राइएको हो । उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकार नरबहादुर तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख सहित फुलपाती भित्राएको छ । स्थानीयबासीहरुलेसमेत सिद्धकाली मन्दिरबाट फुलपाती भित्राउने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार