षडानन्द नगरपालिकामा नेपाली काङग्रेस र माओबादी केन्द्र परित्याग गरि १९ जना एमालेमा प्रबेश


भोजपुर १९ कात्तिक । भोजपुरको षडानन्द नगरपालिकामा माओबादी केन्द्र र नेपाली काङग्रेस परित्याग गरि १९ जना नेकपा एमालेमा प्रबेश गरेका छन् । शनिवार एमाले भोजपुरले आयोजना गरेको चुनावी सभा कार्यक्रममा माओबादी केन्द्रबाट हरिवल राईको नेतृत्वमा १३ जना र नेपाली काङग्रेसबाट सुवास तामाङको नेतृत्वमा ६ जना एमालेमा प्रबेश गरेको एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्काले बताए । नव प्रबेशीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भोजपुरक्षेत्र न १ का उम्मेदवर हरि बहादुर राई र पूर्वमन्त्री तथा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य कृर्पासुर शेर्पाले लगाएतका नेताहरुले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार