दुई बर्ष भित्रमा सबै टोलमा बिद्यु्त पु¥याउ छु : वडाध्यक्ष बाच कुमार राई


भोजपुर , १३ जेष्ठ । रामप्रसादराई गाउँपालिका- ८ का वडाध्यक्ष बाच कुमार राईले दुई वर्ष भित्रमा वडाको सवै टोलमा बिद्यु्त विस्तार गर्ने निर्णय गरेका छन् । शुक्रबार पदभार ग्रहण गर्दै नवनिर्वाचित राईले यस्तो निर्णय गरेका हुन् । राईले भने ‘ विद्यु्त विस्तारलाई पहिलो प्राथामिक्तामा राखेर काम गर्ने छु अहिले वडामा बिद्यु्त शुन्य छ, अवको तीन वर्षमा ८ नम्वर वडाको सवै घरमा बिद्यु्त विस्तार गरिने छ ।’ त्यस्तै जनताको जनजिविका संग जोडिएको कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी यातयात जस्ता कुरामाजोड दिदै निर्वाचन ताका जनता संग गरेका प्रर्तिबद्धताहुरु पुरा गर्ने राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार