टेम्केमैयुङ-६ मा एमालेबाट सूर्य नेपाल विजयी


भोजपुर, ३ जेष्ठ। भोजपुरको टेम्केमैयुङमा गाउँपालिका -६ को वडाध्यक्षमा एमालेबाट सूर्य नेपाल विजयी बनेक छन्। नेपालले ३१५ मत ल्याएर विजयी बनेका हुन् । नेपालका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजबादीका (एस) का मलिान राईलाई १३० मतलेपछि पार्दै विजयी बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार