भोजपुरको खावा र छिनामखुमा माओवादी केन्द्रको वडा पार्टी गठन


भोजपुर, ९ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –२ छिनामखुमा नेकपा माओवादी केन्द्रको वडा पार्टी गठन गरेको छ । सुमन विक्रम राईको अध्यक्षतामा २७ सदस्य वडा पार्टी गठन भएको पार्टीले जनाएको छ । त्यसतै वडा न ५ खावामा पनि रमेश कुमार राईको अध्यक्षतामा २५ वडा पार्टी गठन भएको छ । माओवादी केन्द्रका टेम्केमैयुङ गाउँपालिका इन्चार्ज संगम राईको प्रमुख आथित्यतामा कार्यक्रमका सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार