पौवादुङमा गाउँपालिकामा ९ जनाको आरडिटि पोजेटिभ


भोजपुर, २० जेठ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा ९ जनामा आरडिटि पोजेटिभ देखिएको छ । हिजो र आज २६ जनाको आरडिटि परीक्षण गर्दा ९ जनाको आरडिटि  पोजेटिभ आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । जनप्रतिनिधि,  स्वास्थ्यकर्मी, स्थानीय सहित ९ जनाको आरडिटि पोजेटिभ आएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार