भोजपुर २७ मंसिर । भोजपुरमा निशुल्क आँखा शल्यक्रिया सहितको ३ दिने बृहत आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्रभोजपुरको आयोजना तथा विराटनगर अँखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएकोशिविर मार्फत ६०१ जनाले आँखा तथा कान जाँच गराएका छन् । जसमा ८६ जनाकोमोतीयाविन्दुको सल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजयतामाङले जानकारी दिए । । शिविर मार्फत शल्यक्रिया निशुल्क गरिएको हो भने चस्मा रऔषधी सुफत मुलयमा दिइएको प्रमुख तामाङले जानकारी दिए ।
भोजपुरमा निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण