पहिलोपटक अन्तरिक्षमा पठाइयो नेपालको आफ्नै स्याटलाइट


काठमाडौं,५ वैशाख। नेपालको आफ्नै स्याटलाइट अर्थात् भू(उपग्रह पहिलो पटक अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० मा प्रक्षेपण गरिएको हो ।

यो भूउप्रगहलाई ‘नेपालीस्याट(१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार