हावाहुरीका कारण घाइते बालकको उपचारका क्रममा ज्यान गयो


पर्सा, १९ चैत्र । आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएर यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरालाई उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा मंगलबार उनको मृत्यु भएको हो । हावाहुरीमा परेर मृत्यु हुनेको संख्या बारामा मात्रै २८ पुगेको छ भने पर्साका दुई गरी जम्मा ३० जनाको मृत्यु भइसकेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार