सरकारको संसद विगठन विरुद्ध खम्वुवान भोजपुरको विज्ञप्ती


भोजपुर, १४ पौष ।
सरकारको संसद विगठन विरुद्ध खम्वुवान राष्ट्रिय मोर्चा भोजपुरले विज्ञप्ती जारी गरेको छ । संसद विगठनले राष्ट्र र राष्ट्रियता तथा नेपाली जनता मर्माहित भएको भन्दै मोर्चाले विज्ञप्ती जारी गरेको हो । विज्ञप्ती मार्फत सरकारलाई देश जनताको पक्षमा काम गर्न आग्रह गरिएको छ । मोर्चाले आफ्नो पार्टीको धारणालाई जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष पठाएको छ ।

विज्ञप्ती :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार