मुख्यमन्त्रीद्धारा यशोधरा माविको वैठक कक्षको उद्घाटन


भोजपुर, २५ कात्तिक ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यशोधरा माध्यमिक विद्यालयको वैठक कक्षको उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार वैठक कक्षको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको २० लाख लागतमा सभा भवन निर्माण भएको यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । वैठक कक्ष निर्माणभएसंगै विद्यालयको सभा सम्मेलन तथा अन्तरक्रिया गर्नको लागि सहजता भएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार