महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरको अभिकर्ता तालिम सम्पन्न


भोजपुर १० असोज ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले दुई दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई पुन: ताजकी गराउने उदेश्यका कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरका प्रमुख नविन भारतीले बताए । शुक्रबारबाट सुरु भएको दुई दिने कार्यक्रम (आज) शनिवार सम्पन गरिएको हो । कार्यक्रमको सहजिकरण महालक्ष्मी लाईफ इन्स्योरेन्स प्रदेश एक प्रमुख पवन नेपालले गरेका हुन । कार्यक्रममा २० जनाको सहभागिता रहेको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार