कारवाहीको माग गर्दै ‘अनेरास्ववियू’भोजपुरद्धारा विज्ञप्ती जारी


भोजपुर,५ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटि भोजपुरले संगठनका जिल्ला समिटि सदस्य तथा स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर क्याम्पसका सभापति माथि कुटपिट भएको विषयमा विज्ञप्ती जारी गरेको छ। विज्ञप्ती  मार्फत संगठनका सदस्य तथा स्ववियूका सभापति प्रकाशसिं राईलाई कुटपीट भएको भन्दै दोषीहरुलाई कारवाहीको दायरमा ल्याउन माग गरिरहेको छ । राई माथी षडानन्द नगरपालिका –२ कुदाकाउलेमा गत सोमबार कुटपिट भएको अनेरास्ववियूका जिल्ला संयोजक ध्रुवराज राईदाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार