धनकुटा । भारतबाट नेपाल घुम्न आएका एक भारतीय नागरिक धनकुटा नगरपालिका -९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन्। भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा त्यस नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। शनिबार दिउँसो करिब १ बजे बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए। शर्माको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।
घुम्न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office