भोजपुर १२ पुस । पछिल्लो समय भोजपुरमा बलत्कारका घटना बृद्धी भएका छन् । गत मंङसिर महिनामा मात्र ४ जना बलत्कृत भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ । बलत्कार हुनेमा भोजपुरका विभिन्न ठाउँका दुई महिला तथा दुई बालिका रहेका छन् । मंङसिर गते ३३ बर्षीया महिला, मंङसिर १५ गते २४ बर्षीया महिला र मङरिस २४ गते १६ बर्ष र १४ बर्षीया बालिकालाई बलत्कार गरेको प्रहरीले जनाएको छ । आरोपी ४ जनालाई प्रक्राउ गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डव कुमार राजवंसीले बताए । ३३ बर्षीया महिलालाई बलत्कार गरेको आरोपमा षडानन्द नगरपालिका -७ का गोविन्द राई , २४ बर्षीया महिलालालाई वलत्कार गरेको आरोपमा हतुवागढी गाउँपालिकाका बालकुमार राई ,त्यसैगरि बालिका बलत्कार गरेको आरोपमा रामप्रसादराई गाउँपालिकाका सविन तामाङ र पौवादुङमा गाउँपालिकाका सविन मगर रहेका छन् ।
भोजपुरमा एक महिनामै ४ बलत्कृत
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण