भोजपुरमा श्रीमानको खुकरी प्रहारबाट श्रीमती गम्भिर घाइते


भोजपुर, ६ पुस ।
भोजपुरमा श्रीमतीलाई खुकुरी प्रहार गरेको अभियोगनमा श्रीमान पक्राउ परेका छन् । आफ्नै ३९ वर्षीय श्रीमती सारदा भुजेललाई गम्भिर घाइते बनाएको अभियोगमा षडानन्द नगरपालिका –१का ४१ वर्षीय हरिबहादुर भुजेललाई पक्राउ गरेको प्रहरीले आज जानकारी दिएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा रिफर गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हरिबहादुरले यहि ३ गते खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार