श्रीमानको खुकरी प्रहारबाट श्रीमती घाइते
भोजपुर, ६ पुस।
भोजपुर नगरपालिका –४ शिद्धेश्वरको वडा कार्यालयमा चोरी भएको छ। शनिबार राती ढोकामा लगाएको तालाफुटाएर तीन थान सीसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै कार्यालयको टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।
भोजपुरमा वडा कार्यालयमा चोरी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण