पौवादुङमा गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान तथा मानवअधिकार दिवस सम्वन्धी कार्यक्रम सम्पन्न


भोजपुर २५ मंसिर ।
पौवादुङमा गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान तथा मानवअधिकार दिवस सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजा गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राई बताईन । गाउँपालिका उपाध्यक्ष सम्झना राईको अध्यक्षका मंगलबार गाउँपालिका केन्द्र च्याङग्रेमा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति भोजपरका उपप्रमुख अनिशा खड्का, विशेष प्रमुख जिल्ला अधिकारी अतिथी नुरहरी खतिवडा अतिथी जिल्ला प्रहरी कार्यालय भोपुरका प्रहरी नायव उपरिक्षक नर बहादुर सलामी मगर, लगाएत राजनितिक दल, समाज सेवी सरकारी तथा गैर सरकारी संघ संस्था, विद्यालय, बाल क्लव, लगाएत सम्पुर्ण सरोकार वाल निकायका प्रमुख तथा प्रतिनिधीको उस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार