धानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा


काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले उक्त पदमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्तिको तयारी गरेका छन् ।झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका नेता थापा पत्रकारिता पृष्ठभुमीका व्यक्ति हुन् । थापालाई आज बस्ने मन्त्रिपरिषद् बैठकबाटै नियुक्तिको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार