भोजुरको सवै मतदान स्थलमा मतदान प्रक्रिया सुरु , ( यसरी सुरु भयो मतदान प्रक्रिया फोटो फिचर )


भोजपुर, १० मंसिर ।

भोजपुरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ । जिल्ला भर रहेका एक सय ४८ मतदान केन्द्रमा नै मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकारी हरिसचन्द्र ईङनामले जनकारी दिए । जिल्ला भर वाट १ लाख १३ हजार ७ सय ४५ जनाले मतदान गर्दैछन् । भोजपुर नगरपालिका स्थित बोखिममा पुर्व मन्त्री कृर्पासुर सेर्पाले गरे मतदान गरेका छन् भोजपुर विभिन्न मतदान केन्द्रमा यसरी गरियो मतदान फोटो फिचर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार