भोजपुर, २७ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका २ तिवारीभञ्जाङमा विभिन्न पार्टी परित्याग गरि तीन जना एमालेमा प्रबेश गरेका छन । मंगलबार भएको चुनावी कार्यक्रम मार्फत माओबादी केन्द्रबाट गोपाल कार्की र अर्पण राई र नेपाली काङ्ग्रेस परित्याग गरि आशिस राई एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमाले भोजपुरका पार्...