भोजपुर, ११ मंसिर । भोजपुर जिल्लाको सवै मतदान केन्द्रको मतपेटिका आज राती सम्ममा सदरमुकाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको १ सय ४८ केन्द्र मध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आई सकेको भए पनि उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको आज राती ९, १० वजे सम्ममा आई सक्ने मुख्य निर्वाचन अधिकृत हरिस...
समाचार
-
-
भोजपुरको कुदाकाउलेमा मतपेटिकालाई लक्षित गरी बम बिस्फोट
भोजपुर ११ मंसिर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाका विभन्न वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिका वाडा नम्वर १ कुदाकाउलेको जंगलमा बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । करिव एक बजे वम गराईको थियो । विस्फोटबाट केहि क्षती भएको छैन । बम विस्फोट पछि उच्च सुरक्षा श...
-
भोजपुरबाट २ जना नक्कली मतदाता पक्राउ
भोजपुर ११ मंसिर । भोजपुरमा आईतबार भएको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा अर्काको नाममा मतदान गर्न खोज्ने २ जना नक्कली मतदाता पक्राउ परेका छन्। भोजपुरको टेम्के मैयुङ्ग २ स्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालय बाक्टुवा मतदान केन्द्रमा भोजपुर टेम्केमैयुङ्ग वडा – २ बस्ने २१ वर्षिय याम कुमार भुजेलले बिदेशमा रहेको आफ्न...
-
भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्मपन । कति खस्यो मत ?
भोजपुर १० मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्ला भर ५८ प्रतिशत मत खसेको अनुमान गरिएको छ । सवै ठाउमा फोन सम्पर्क नभएकोले केहि मतदान केन्द्रको पछिल्लो जानकारी आउन बाँकी रहेका जिल्ला निर्वाचन कार्यलय भोजपुरले जनाएको छ । स्थानिय तहको निर्वाचनमा भने ६६.३१ प्रतिशत मत खसेको थियो । स्थानिय तहको नि...
-
भोजुरको सवै मतदान स्थलमा मतदान प्रक्रिया सुरु , ( यसरी सुरु भयो मतदान प्रक्रिया फोटो फिचर )
भोजपुर, १० मंसिर । भोजपुरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ । जिल्ला भर रहेका एक सय ४८ मतदान केन्द्रमा नै मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकारी हरिसचन्द्र ईङनामले जनकारी दिए । जिल्ला भर वाट १ लाख १३ हजार ७ सय ४५ जनाले मतदान गर्दैछन् । भोजपुर नगरपालिका स्थित बोखिममा पुर्व मन्त्री कृर्पासुर ...
-
भोजपुर पनि निर्वाचनको तयारी पुरा, भोली विहान सात वजेबाट मतदान शुरु ..
भोजपुर, ९ मंसिर । भोली हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका सवै १ सय ४८ ओटा मतदान केन्द्रहरुमा मतदान गर्नको लागि घेरा बारा लगाएतको सम्पुर्ण कार्य सम्पन्न भएकोले विहान ७ वजेबाट मतदान शुरु हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद...
-
भोजपरमा निर्वाचनको तयारी तिव्र, धमाधम मतदाता परिचय पत्र वितरण गरिदै ..
भोजपुर, ८ मंसिर । आसन्न मंसीर १० गते हुन लागेको स्थानिय प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी सम्पूर्ण तयारी पुरा भएका पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका एक सय ४८ ओटै मतदान केन्द्रमा कर्मचारी, सुरक्षा कर्मी, मतपेटिका मत पत्र लगाएत सम्पुर्ण साम्रगी पुगेकोले निर्वाचनको तयारी पुरा भए...
-
भोजपुुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थालाई लिएर उच्च स्तरिय छलफल, को को थिए छलफलमा ??
भोजपुर, ८ मंसिर । भोजपुर जिल्लाको निर्वाचन लक्षित सुरक्षाको अवस्थाको वारेमा गृह सचिव सहितको टोलीले छलफल गरेको छ । पछिल्लो समय भोजपुरमा निर्वाचन विरोधीहरुको क्रियाकलाप वढ्ने सक्ने ठहर गर्दै नेपाल सरकारका गृह सचिव मोहन कृष्ण सापकोटा, नेपाली सेनाका रथी पुर्ण चन्द्र थापा, नेपाल प्रहरी र ससस्त्र प्रहरीका आइजिपीहरु प्रकाश...
-
निर्वाचनको तयारी अन्तिम चरणमा,भोजपुरको सवै मतदान केन्द्रमा कर्मचारी पुगे
भोजपुर, ७ मंसिर । भोजपुर जिल्लाको सवै मतदान केन्द्रमा विहिवार साँझ सम्ममा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगाएत कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका एक सय ४८ ओटै केन्द्रमा कर्मचारी गईसकेको सहायक मतदान अधिकृतक मणीराम पोखरेलले जानकारी दिए । भौगोलिक हिसाव दर्गम रहेका स्थानहरुमा व...
-
किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई आर्थिक सहयोग
काठमाण्डौ, ६ मंसिर । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलित रुपैयाँ काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा पुगेर वरिष्ठ पत्रका...