• निषेधाज्ञा उल्लंघन गर्दै ठाउँ ठाउँमा प्रदर्शन, सरकारी निर्णय जलाईयो

    धनकुटा, ६ माघ । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले शनिवार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धनकुटामा प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले बिहीबार बिहानबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा प्रदर्शन गर्न नपाईने भएपनि...

  • धनकुटामा कांग्रेसका सवैले दिए राजिनामा, पार्टी कार्यालयमा कालो झण्डा ..

    धनकुटा, ६ माघ । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र...

  • भोजपुर आउदै राष्ट्रिपति विद्यादेवि भण्डारी

    भोजपुर ६ माघ। राष्ट्रिपति विद्यादेवि भण्डारी भोजपुर आउने भएकी छिन । योगमाया न्यौपाने सत्तवार्षिकी कार्यक्रमको उद्घाटन तथा अनुगमन गर्न भण्डारी भोजपुर आउने भएकी हुन ।  जसको लागि योगमाया सामाजीक आन्दोलन सत्तवार्षिकी समारोह समिति गठन गरिएको छ ।   योगमाया न्यौपाने सत्तवार्षिकी भव्य रुपमा मनाउने तयारी गरिएको छ । समि...

  • भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईसग जोड्ने तयारी, यसरी हुदैछ काम

    भोजपुर, ६ माघ । भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईको जिल्लामा जोड्को लागि सडक विस्तारको कामलाई तिव्रता दिएको छ । जसको लागि हतुवागढी गाउँपालिकाले विषेश योजना वनाएर लागेको जनाएको छ । यसै अनुरुप भोजपुर सदरमुकामबाट घारेटार, हुँदै चतराघाट सम्म जोडिने सडकको शनिवार अनुगमन गरिएको छ। सडकको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र...

  • किसानलाई सघाँउदै, उन्नती कार्यक्रम

    बाबुराम बास्तोला, संखुवासभा । गरिवीन्यूनीकरण गर्नको लागि संखुवासभा जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवापुगेको छ । दिगो समावेशी बृिद्धको प्रवद्र्धन मार्फत गरिवी न्यूनीकरण तथा जीवनयापन स्तरमा सुधार गर्ने मुख्य उद्देश्य अनुरुप कार्यक्रम लागु भएका जिल्लाहरुमा ४ वटा मुख्य...

  • धनकुटाबासीद्धारा सरकारलाई नागरिकता फिर्ता, यस्ता छन् अन्य विरोधका गतिविधि

    धनकुटा, ६ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् । शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले धनकुटेलीलाई नागरि...

  • राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा यस्तो छ वामको भाग बन्डा

     काठमाडौं , ५ माघ । प्रदेश र प्रतिनिधिसभासँगै राष्ट्रियसभाको सिट बाँडफाँट सहज रुपमा टुंग्याएका नेकपा एमाले र माओवादी केन्द्र राजकीय पदहरु भागवण्डामा केन्द्रित भएका छन् । राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र प्रदेशलाई अलग(अलग क्लस्टर बनाउने भएको छ । पार्टी एकता संयोजन समितिले दुईवटा कार्यदलमार्फत सिटहरुको ...

  • धनकुटामा अनिश्चितकालिन कफ्र्यु जारी

    नाराण कुमार राई, धनकुटा ४ माघ । सरकारले प्रदेश नं।१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ । आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कफ्र्यू आदेश जारी गरेको हो । ब...

  • धनकुटा तनावग्रस्त, प्रहरीको गाडी तोडफोड

    धनकुटा, ४ माघ। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि आज बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो । शसस्त्...

  • भोजपुरको प्याउलीमा मोटरसाइकलले ठक्कर दिँदा २ घाइते

    भोजपुर, ४ माघ । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको छ । ठक्करबाट २ जना घाइते भएका छन् । वुधवार साँझ को १ व १३०३ नम्वरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिकाका ३४ वर्षिय मुकुन्द वस्नेत र साइकलमा सवार १३ वर्षिय टिकाराम राई घाइते भएको प्रहरीले जनाएको छ । मुक...