भोजपुर १४ माघ । भोजपुरको रामप्रसाद राई गाँउपालिका वडा नं–४ दलगाउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ६ दिन अगाडी देखि घरबाट वेपत्ता भएका संगम राई आफ्नै घरको दक्षिण पश्चिममा रहेका उत्तीसको रुखमा झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । १८ वर्षिय राईलाई शनिवार दिनको १...
प्रमुख
-
-
बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड,
काठमाडौं । बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् । आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको ...
-
एमालेका राष्ट्रियसभा उम्मेदवारविरुद्ध उजुरी, उजुरी पर्नेमा को – को ?
१३ माघ, । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिए...
-
सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु , मृत्यु हुनेमा सबै पुर्वका
भोजपुर १३, माघ । धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । मृदुर्घटनामा संखुवासभाका नयाँरा...
-
घण्टौँसम्म किन डाउन भयो फेसबुक
काठमाडौँः विश्वमै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक बिहीबार रातिदेखि डाउन भएको छ । विश्वका करोडौँ युजरहरुले बिहीबार रातिदेखि फेसबुक चलाउन पाएका छैनन् । करोडौँ प्रयोगकर्ताले आफ्नो फेसबुक पुरै डाउन भएको भन्दै गुनासो गरिरहेका छन् । शुक्रबार बिहानसम्म पनि डाउन रहेको अवस्थामा फेसबुकले भने सुचारु भइसकेको दाबी गरेको छ।...
-
राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी,
काठमाडौं – राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्...
-
सरकारले भूकम्प र बाढी पीडितलाई थप एक लाख अनुदान दिने, ६५ वर्षमा बृद्धभत्ता
काठमाडौं, माघ ११ – सरकारले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय ...
-
भोजपुरको खैराङ्गमा आगलागीबाट ८ लाख वढीको क्षति
भोजपुर १० माघ । भोजपुरको हतुवागढी गाउँपालिका –४ खैराङ्गमा आगलागी भएको छ । स्थानिय मान वहादुर नेपालीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । मंगलबार भएको आगलागीबाट नेपालीको ढुङ्गा माटोले वनेको फुसको छानो भएको २ तले घरमा रहेको नगद ३५ हजार सहित अन्नपात लत्ताकपडा लगाएत सम्पुर्ण सामग्री जल्दा ८ लाख ४५ हजारको ...
-
राष्ट्रिय सभा चुनाव स् सातवटा प्रदेशमा एमालेका उम्मेदवार को को ?
काठमाडौं, १० माघ । राष्ट्रिय सभा चुनावका लागि एमालेले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नम्बर १ , नैनकला ओझा (महिला ) मोरङ , खेम नेपाली (दलित), मोरङ, हरिचरण सिवाकोटी (खुला ), झापा , परशुमेघी गुरुङ (खुला), संखुवासभा अगम वान्तवा (अल्पसंख्यक), इलाम प्रदेश नम्बर २ सुमन प्याकुरेल (खुला), सप्तरी ...
-
कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट
काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ । प्रदेश २ का ८ सिट मध्ये तीन दलले २र२ सिट लिनेछन् । प्रदे...