भोजपुर २३ माघ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् । भोजपुर सदरमुकामबाट घरान तर्फ जादै गरेको ना ६ ख ४४२२ नम्वरको ट्रकले विपरित दिशाबाट आउदै गरेको को २५ प ७२७८ नम्वरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार भोजपुर नगरपालिका - ९ भारती टोलका २...
प्रमुख
-
-
एमालेले प्रदेश १ को ‘मुख्यमन्त्री’ माघ २६ मा तय गर्ने, मुख्यमन्त्रीमा शेरधन सहित अन्य दुई नेताको दावी
विराटनगर, २२ माघ । नेकपा एमालेले आफ्नो एकल बहुमत रहेको प्रदेश १ का लागि मुख्यमन्त्रीको उम्मदेवार अझैसम्म तय गर्न सकेको छैन । सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमति नजुटेपछि एमालेले माघ २६ गते संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ । सोमबार बिराटनगरमा बसेको एमाले प्रदेश सचिवालयको बैठकले २६ गतेका ...
-
प्रदेश १ को पहिलो बैठकको तयारी यसरी गरिदै
विराटनगर २२ माघ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको संसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए । प्रदेशसभा बैठकस्थल साजसज्जा गरीे भवनलाई चिटिक्क पारेर सिंगारिएक...
-
राष्ट्रियसभा निर्वाचन, मौन अवधि शुरु….
काठमाण्डौ,२२ माघ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचनमा मतदान हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि शुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिको समयमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग...
-
भोजपुरमा बाईकको ठ्क्करबाट एक घाईते
भोजपुर २० माघ । भोजपुर सदरमुकामको चारभञ्ज्याङमा छेउमा मोटर साइकलले एक वृद्धलाई ठक्कर दिएको छ । बा ५७ प ७४२१ नम्वरको बाईकको ठक्करबाट पौवादुङमा गाँउपालिका एक श्यामसिला तिलाहर वस्ने अन्दाजी ६४ वर्षिय सितामाया श्रेष्ठ गम्भिर घाईते भएकी हुन । घाईते श्रेष्ठको भोजपुरको सिद्धकाली हस्पीटल उपचार भई रहको प्रहरीले जनाएको छ । ...
-
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैतमा हुने
भक्तपुर २० माघ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र शिक्षक लाइसेन्स को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझउन सकिने आ...
-
खोटाङ्गमा आएर यस्तो भने शेरधनले …
खोटाङ्ग १९ माघ । नेकपा एमालेका नेता शेरधन राईले तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने बताएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ‘ला ज्लायो वाङथोप गुम्बा’को शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटव्यूरो सदस्य राईले तीन वटै सरकार पाएपछि देश स्वर...
-
भोजपुरमा फागुन एकबाट स्वास्थ्य विमाको सेवा शुरु हुँदै, यी तोकिएका स्वास्थ्य सस्था !
भोजपुर, १८ माघ । भोजपुर जिल्लामा फागुन १ गतेबाट स्वास्थ्य विमाको सेवा शुरु हुने भएको छ । स्वास्थ्य विमाको लागि तोकिएको जिल्ला अस्पताल र अन्य ३ प्राथमिक स्वास्थ्य केन्द्रसंग विहीवार सेवा सम्झौता भएसंगै फागुन महिनाबाट सेवा शुरु हुने भएको हो । भोजपुरमा तोकिएका सेवा प्रदायक सस्थाहरु र नेपाल सरकार स्वास्थ्य विमा वोर्ड विच ...
-
सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय, कोे को छन् प्रतिस्पर्धा मा ?
काठमाडौं, १७ माघ । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्रीको उम्मेदवार चयन गर्ने भएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले माघ २४ को राष्ट्रियसभा चुनावपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट सं...
-
को- को बन्दैछन् मुख्यमन्त्री, प्रदेश नम्वर १ मा कस्को सम्भावना
काठमाडौं : एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ। एमाले मुख्यमन्...