काठमाडौं ८ फागुन । तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए । उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोली परिचालित भएको थियो । पुनसहित उनका सहयो...
प्रमुख
-
-
भोजपुरको सुरक्षीत मातृत्वमा सुधार, यस्तो छ जिल्लाको अवस्था
भोजपुर ८ फागुन । भोजपुर जिल्लामा सुरक्षीत मातृत्व अवस्थामा केहि सुधार भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । भोजपुरमा नियमित गर्भजाँचसंगै स्वस्थ्य सस्थामा आएर प्रशिुत हुने संख्यामा वद्धि भएको हो । भोजपुर जिल्लाका सम्पुर्ण स्वस्थ्यमा गरि आर्थिक वर्ष ७२/७३ को तुलनामा ७३/७४ मा १ सय ९५ ले वृद्धि भएको छ । आर्थि...
-
आज नेपाल वन्द, यस्तो छ भोजपुरमा वन्दको प्रभाव
भोजपुर, ८ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलवार) नेपाल वन्दको आवहान गरेको छ । विराटनगरमा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र पोलिटव्युरो सदस्य पदम राई ‘विकास’ लगाएत अन्य नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाल वन्दको आहवान गरिएको नेपाल...
-
भोजपुरमा ‘लाख बहादुरले’ गरे १३ लाखको जग्गा दान
भोजपुर, ६ फागुन । भोजपुरको उत्तरी पडानन्द नगरपालिकामा एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् । सोही नगरपालिका नं – ९, का स्थानिय लाख बहादुर तामाङले १३ लाख मुल्य वरावरको जग्गा दान गरेका हुन् । तामाङ्गले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि निशुल्क जग्गा दिएका हुन् । स्वास्थ्य चौकीको ...
-
प्रहरीले विप्लवको कार्यक्रम विथोलियो, ३५ बढी नेता कार्यकर्ता पक्राउ
विराटनगर, ६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता क...
-
भोजपुरको बस पार्क छेउमा एक बृद्ध मृत फेला
भोजपुर ४ फागुन । भोजपुरको बसपार्क छेउमा एक बृद्धको खेतको डिलबाट लडेर मृत्यु भएको छ । भोजपुरको अरुण गाँउपालिका दुईका - ६० वर्षिय शंकर कुमार राइको खेतको डिलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईलाई आज १०ः३० बजे बसपार्क छेउको खाल्डामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्य...
-
मध्यरातमा ओलीलाई मोदीको फोन
काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लाग...
-
को हुन शेरधन राई
भोजपुर,३ फागुन । संघिय राज्यको प्रदेश नम्वर एकको मुख्य मन्त्री वनेका शेरधन राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माताः राम्रीमाया राईको पहिलो सन्तानका रुपमा जन्मिएका राईले समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय ...
-
ओलीको प्रारम्भिक मन्त्रिपरिषद ३ सदस्यीय, को बन्दैछन् मन्त्री ?
काठमाडौं ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद प्रारम्भमा ३ सदस्यीय हुने भएको छ। एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्री र सचिव प्रदीप ज्ञवालीले मन्त्रीको पदको सपथ लिँदैछन्। ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पद...
-
भोजपुरको पानीट्याङ्कीमा घरघेराउ गरि ज्यानमार्ने धम्की दिने प्रहरी नियन्त्रणमा..
भोजपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले ज्यानमार्ने धम्की सहित घर घेरा हालेको आरोपमा ५ जनाको समुह मध्ये एक जना नियन्त्रणमा लिएको छ । वुधवार साँझ भोजपुर नगरपालिका–९ पानीट्याङ्कीमा रहेको पदम तामाङ्गको घरमा मादक पर्दाथ सेवन गरि घर घेराउसंगै होहल्ला गर्ने समुहका एक जनालाई नियन्त्रणमा लिएको हो भने ४ जना अझै फरार ...